site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठकको समय सारियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा बैठकको समय सारिएको छ । बैठक आज बिहान ११ः३० बजे बैठक बस्नेगरी बोलाइएको थियो । 

संसद् सचिवालयले सूचना जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने जानकारी दिएको हो । बैठक आज दिउँसो १ बजेर १० मिनेटमा बस्ने जनाइएको छ ।

rastriya-sava-1716705352.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्