site stats
बाह्रखरी :: Baahrakhari
देश
पार्टी फुटविरुद्ध उपेन्द्रको रिटको पेसी आज 

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्