site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले मागे विश्वासको मत

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । 

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्