site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले नेपालभर निर्माणाधीन क्रिकेट रंगशालालाई प्राथमिकतामा राखेर कार्य अघि बढाउने भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक खेलकु । 

“खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ । काठमाडौंको मूलपानी, मोरङको विराटनगर, कैलालीको फाप्ला क्रिकेट रंगशालालाई तीव्रता दिइने छ,” राष्ट्रपति पौडेलले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्