काठमाडौं । कोसी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com