site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ । बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

छलफलमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्