site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, काठमाडौं ल्याइँदै
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको छ । मंगलबार बिहानदेखि उच्च रक्तचाप भई मुटुमा समस्या देखिएको हो । 

रामेछापको कार्यक्रमका लागि बिहान हेटौँडाबाट हिडेँका थिए । सिन्धुली पुग्दा स्वास्थ्यमा समस्या भएको उनको सचिवालयले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइने तयारी गरिएको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्