site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बझाङमा एमाले दोब्बर मतले अगाडि

काठमाडौं । बझाङ क्षेत्र नम्बर १ ‘क’ मा नेकपा (एमाले)को अग्रता कायम छ ।

एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत प्राप्त गरेका छन् । भण्डारी ३७७ मतले अघि छन् । 

नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २२६ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्