site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा २७ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाल सुन तोलामा एक लाख ३५ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । आघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तालामा ४५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार एक हजार ६६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्