site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चैते धान खेती

झापाको अर्जुनधारा नगरपालिका-४, का किसानले रोपेको चैते धान खेती । चैतमा रोपेर असारमा पाक्ने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । चैते धान रोप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । तस्बिर : दिपक चन्द/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्