site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालले कतारका अमिरलाई दुईवटा हात्ती उपहार दिने 

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन् । उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको हो ।


तस्बिरः कृष्ण आचार्य/रासस


KA_BHARATPUR_IMG_1035-(1)-1713774215.jpg
खगेन्द्रप्रसाद

rudrakali-1713774357.jpg
रुद्रकली

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्