नवलपरासी (बर्दघाट सुस्तपूर्व)को सबैभन्दा उच्चस्थान देवचुली डाँडाबाट देखिएको सूर्योदयको दृश्य । एक हजार ९३६ मिटर उचाइमा रहेको यो क्षेत्रबाट तनहुँ, चितवन, कास्कीलगायत जिल्लाको भूभाग देख्न सकिन्छ । तस्बिर : विष्णुप्रसाद गैडेल/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com