site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हर्बल प्रालिमा आगलागी

बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्रको फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ/खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका ११ वटा दमकलले आगो नियन्त्रणमा लिँदै । तस्बिर : रुपनि जिएम/रासस

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्