site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सेतो मच्छिन्द्रनाथ

काठमाडौंको दरबारमार्ग तिनधार पाठशालास्थित मंगलबार वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ निर्माण गर्दै । उक्त रथ घण्टाघर, रत्नपार्क ,भोटाहिटी हुँदै असनसम्म पुर्‍याइनेछ । तस्बिरः हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्