site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयकका संशोधनकर्तासँग छलफल गर्दै समिति

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग  छलफल गर्ने कार्यसूची छ । 

स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्