site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तालगाउँ

मनाङको नासो गाउँपालिका–१ मा अवस्थित स्वदेशी  तथा विदेशी पर्यटकको आकर्षक केन्द्र तालगाउँ । लमजुङ र मनाङको सिमानमा पर्ने यो गाउँ अन्नपूर्ण  पदमार्गको विश्रामस्थलको रूपमा परिचित छ । तस्बिर : नवीन लामिछाने/रासस

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०९:२३
प्रतिक्रिया दिनुहोस्