site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
माछी मार न

सनवोरा नदीमा जाल थापेर माछा मार्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३, जोनापुरका थारु महिला । गहुँ भित्र्याएर फुर्सदिला बनेका उनीहरू दैनिक बिहानीको झिसमिसेमै माछा मार्न नदीमा जाने गर्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्