site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कागबेनीमा भक्तजन

kagbeni-bhaktajan2-1712551293.jpgqwfmdg-1712551371.jpg
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका निम्ति उपस्थित भक्तजनको घुइँचो । चैते दसैँअघिको औँसी तिथि पारेर दिवंगत आफन्तका नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजारजनाभन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् । तस्बिर : सन्तोष गौतम/रासस ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्