site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चालु खाता एक खर्ब ६६ अर्बले बचतमा

काठमाडौं । सरकारको चालु खाता एक खर्ब ६६ खर्ब ८७ करोडले बचतमा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यसै अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपैयाँले घाटामा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको फागुन मसान्तसम्म ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता हाल एक अर्ब २५ करोडले बचतमा रहेको हो ।

चालु खाता घाटाले अरू देशहरूबाट खुद सापटी लिइएको भन्ने बुझिन्छ । चालु खाता बचतमा रहे अरू देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्