site stats
बाह्रखरी :: Baahrakhari
देश
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काँक्रेविहार (सुर्खेत) । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । 

छेडागाड नगरपालिका–३, हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

मंगलबार दिउँसो भएकी अधिकारीको आज बिहान मृत्यु भएको थापाले जानकारी दिए । रासस

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्