site stats
बाह्रखरी :: Baahrakhari
कला
राजेशपायल राई रिहा 
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा पक्राउ परेका उनी रिहा भएका हुन् । 

काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र बहादुर खत्रीका अनुसार उनलाई परिवार बोलाएर जिम्मा लगाइएको हो । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनीसँगै आठजना पक्राउ परेका थिए । 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्