site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भुजुङ गाउँ

लमजुङको क्व्होलासोथर गाउँपालिका–४ स्थित पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा उनीहरुको संस्कार संस्कृतिले भुजुङ होमस्टेमा आउने पर्यटकलाई लोभ्याउने गर्दछ । तस्बिर : जनक श्रेष्ठ/रासस

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्