site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गुराँसको फेदमुनि... 

g1-1711793533.jpg
मनाङको चामे गाउँपालिका–१, तिमाङ डाँफे लेक तल जंगलमा ढकमक्क फुलिरहेका गुराँसको फेदमुनितिर चरिरहेका याकचौँरी । पृष्ठभूमिमा सेताम्मे डाँफे लेक र रातम्मै लालीगुराँसका फूल । तस्बिर : नविन लामिछाने/रासस ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्