site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वप्रकाशको प्रश्न : संसद् विघटन ठिक थियो भन्ने कुरा मिलेको हो ? 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन गरेको विषय मिलान भएको हो भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर बोल्दै उनले सो प्रश्न उठाएका हुन् । “सदन विघटन ठिक थियो भनिएको तथ्य इरेज नगरी मिलिसकेको अवस्था हो ? हाम्रो कारणले समय खेर गएको हो ? कांग्रेस जिम्मेवार हो ?,” उनले भने । 

महामन्त्री शर्माले नयाँ दल जन्ममितिको आधारमा मात्र नहुने उल्लेख गरे ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्