site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस सांसदलाई ‘ह्वीप’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ । प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् ।

यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

afd-1710139581.jpg
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्