site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेको सचिवालय बैठक जारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । शुक्रबार बिहान साढे ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । परिवर्तित सत्तासमीकरण, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमका विषयमा सचिवालय बैठकमा छलफल हुने बताइएको छ । –न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्