site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
त्रिशूल

दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा रहेको विश्वको ठूलो भनिएको त्रिशूल । जनस्तरबाट बनाइएको पञ्च धातुबाट निर्मित त्रिशूल सात हजार ७१८ किलो तौल र ५५.५ फिट अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्