site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने  
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । तर, बिहान ११ बजेका निम्ति बोलाइएको बैठक अझै सुरु भएको छैन ।

शून्य र विशेष समयमा उठाइएका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिन लागेका संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्