site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेबाट रघुवीर उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्री बन्ने 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) उपमहासचिव रघवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । 

महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व दिने समझदारी भएको छ । उनीबाहेक एमालेले अन्यमन्त्री को को बन्ने भन्ने टुंग्याएको छैन । यसअघि एमालेबाट पदम गिरी विनाविभागीय मन्त्री छन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्