site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटार बैठकलगत्तै गठबन्धनका नेताहरू राष्ट्रपति कार्यालयतर्फ

काठमाडौं । नवगठित सत्ता गठबन्धनको बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि नेताहरू मन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन राष्ट्रपति कार्यालय शीतल निवासतर्फ लागेका छन् ।

नेताहरूले बैठकमा भएका निर्णयबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्