site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 संघीय निजामती विधेयक संसद्‌मा दर्ता 

काठमाडौं । संघीय निजामती विधेयक संघीय संसद्‌मा दर्ता भएको छ । 

आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले विधेयक दर्ता गराएकी हुन् । 

मन्त्री देवीले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दर्ता गराएको संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्