site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
गठबन्धन मुस्कान !

प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार बालुवाटारमा छलफलका क्रममा । एमाले र नेकपा (माओवादी केन्द्र)सहितको नयाँ सत्तासमीकरणको तयारी छ । तस्बिर : दिनेश भण्डारी/केपी ओलीको सचिवालय ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्