site stats
बाह्रखरी :: Baahrakhari
खेल
नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृृंखलाअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले खेलको १५औँ ओभरमा वर्षा भएपछि रोकिएको हो ।

नामिबियाले १५ ओभरमा ४ विकेट गुमाउँदै ९८ रनको योगफल बनाएको छ । खेलमैदानमा अहिले कभरले ढाकिएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्