site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १०० र चाँदी प्रतितोला पाँच रुपैयाँ घटेर कारोबार भइरहेको हो । 

छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्