site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाले ‘नेपाली विशेषताको समाजवाद’ कार्यक्रम गर्ने 
फाइल तस्बिर ।

काठमाडौं । समाजवादी मोर्चा, नेपालले आगामी चैत ३ गते नेपाली विशेषताको समाजवाद नामक कार्यक्रम गर्ने भएको छ ।

सोमबार बसेको बैठकले काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार समाजवादी मोर्चा नामक प्रकाशन पनि गर्ने निर्णय भएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्