site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध भीम ‘डक’

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले भीम सार्कीलाई २९.३ ओभरमा गुमाएको हो । भीम शून्यमा आउट भएका हुन् ।

जारी खेलको ३० ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्