site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो चौथो विकेट, कप्तान रोहित १६ रन थपेर आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ । 

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितकुमार पौडेललाई २४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको स्कोरबोर्डमा १७ रन थपे । 

जारी खेलको २५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८७ रन बनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्