site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झन्डा बेच्दै महिला

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बाहिर नेपालको झन्डा बेच्दै जुम्लाकी एक महिला । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको छ । तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्