site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
उखु रोपाइँ

कञ्चनपुरको लालझाडी गाउँपालिकाको चाँन्देवस्थित खेतमा उखु रोप्दै किसान । यहाँका किसानले व्यावसायिक रूपमा उन्नत जातको उखु खेती गर्दै आएका छन् । उखु कात्तिक र फागुन महिनामा रोप्ने गरिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्