site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
खेतको गरामा बास !

धादिङको मलेखु क्षेत्रमा खेतको गरामा त्रिपाल ओछ्याएर निद्रा मेटाउँदै गरेका मिटरब्याजपीडित । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट न्याय माग्दै २२ दिनदेखि उनीहरू पैदल हिँडेर काठमाडौंतर्फ आइरहेका छन् । तस्बिर : शंकर श्रेष्ठ/रासस ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्