site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको छ । 

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो । 

सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्