site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धौलागिरि हिमाल

बागलुङको प्रसिद्ध धार्मिक स्थल पञ्चकोटबाट देखिएको धौलागिरि हिमाल । पञ्चकोटबाट आँखै अगाडि देखिने धौलागिरि हिमालले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पार्दछ । तस्बिर : डम्मर बुढामगर/रासस

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्