site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चित्लाङ

मकवानपुरको थाहा नगरपालिकाको पर्यटकीयस्थल चित्लाङ । होमस्टे (घरवास) व्यवसायले प्रसिद्धि पाएको यो ठाउँ घुम्न आन्तरिक तथा विदेशी पर्यटक आउने गरेको स्थानीय बताउँछन् । तस्बिर : हरिराम भेटुवाल/रासस ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्