site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसी सरकारसँग पहिचानवादीको वार्ता आज पनि 

काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।

सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुका अनुसार हिजाेकाे छलफलमा दुवै पक्षले आ–आफ्ना कुरा राखेको बताएका थिए । 

कोसी सरकारसँग पहिचानवादीको वार्ता सकारात्मक

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्