site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
२०० वर्ष पुरानो पँधेरो

म्याग्दीको बेनी नगरपालिका–२, सानालेखमा संरक्षण गरेर राखिएको करिब २०० वर्ष पुरानो पँधेरो । वि.सं. १८८६ मा बनाइएको यो धारोलाई ठकुरीको पँधेरो भन्ने गरिएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस ।

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्