site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पेदिगाउँ

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ स्थित पेदिगाउँ । सानीभेरी नदी किनारामा रहेकाले सिँचाइको राम्रो सुविधा हुँदा गाउँमा कृषिजन्य उत्पादन पनि राम्रो हुने गरेको छ । तस्बिर : बलबहादुर ओली (बलेन्द्र)/रासस ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्