site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै छ ।

बैठक बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्