site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
श्रद्धाञ्जली अर्पण

सहिद दिवसका अवसरमा मंगलबार लैनचौरस्थित सहिद स्मारकमा आयोजित कार्यक्रममा सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विशिष्ट व्यक्तिहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्