site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नाइल ताल

कैलालीको गोदावरी नगरपालिका–१२ स्थित चुरे पहाडमा रहेको ऐतिहासिक तथा प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण मानिने नाइल ताल । संरक्षण नहुँदा पुरिँदै गएको सो ताल ३४० हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिर : मीन ठकुरी/रासस ।

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्