site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसको केन्द्रीय परिषद् बैठक आज सकिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय परिषद्को बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो । 

बैठकमा विधान संशोधनका निम्ति छलफल जारी छ । आज बिहान ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुने बताइएको छ । बैठक आज सकिनेछ ।

एकीकृत समाजवादीको विधान मस्यौदा : पदाधिकारी बन्न पार्टी स्कुल पढेको हुनुपर्ने

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्